Show Summary
# Audio Sentence (Transcript)
20221 अनि त्यसका आधारमा अगाडि बढियो भनेदेखि राज्य एउटा सिस्टममा जान्छ यो अहिले यो
20222 प्रस्तुत भएको आर्थिक कार्यविधिहरू उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्नेको विधेयकले
20223 यो कुरा अझै क्लियर गरेको
20224 गर्नको निम्ति सदनमा छलफल चलाउने समय तोक्ने र तोकेको समयभित्र
20225 कार्यान्वयन गर्ने कार्यान्वयन गर्नको निम्ति संघीय प्रणाली अनुरुप हामीले बनाएको व्यवस्था
20226 तल चाहिँ वित्तीय हस्तान्तरण गर्ने कुरालाई ध्यान दिन सकियो भने राम्रो हुन्छ त्य
20227 तिर कम ध्यान दिएको र सम्पूर्ण साधनस्रोत अर्थमा केन्द्रित गर्ने र
20228 अर्थले मात्र अगाडि बढाउन चाहिँ अझ बढी चाहिँ यो चाहिँ
20229 फिर्ता गरेर अथवा यसलाई सच्याएर अलि फरक ढंगले
20230 ल्याउनको निम्ति माननीय अर्थमन्त्रीलाई म धन्यवाद माननीय लेखनाथ दाहाल