Show Summary
# Audio Sentence (Transcript)
20241 सुधार्नका निम्ति र यसलाई चाहिँ परिमार्जन गर्नका निम्ति जो आधार
20242 त्योबाट हामी त्यो अधिकारबाट हामी लिएका छौं
20243 उहाँले पनि यस्तै फेरबदल चाहिँ गाह्रो कुरा भयो सबैका निम्ति
20244 यो कुरो सिद्धान्त र प्राथमिकता चाहिँ असाध्यै राम्रो आउँछ समर्थन नगरौं भने पनि
20245 विपक्षमा रहे पनि एकदम उफ्रेरै समर्थन गरौँ जस्तो लाग्ने तर बजेट
20246 गर्ने बेलामा चाहिँ त्यो रातो किताब बोकेर पनि हिँड्न मनमा लाग्ने
20247 सायद यसपालि त्यस्तो हुन्न होला अर्थमन्त्री पुर्याउनुहुन्छ होला भन्ने कुरा म राख्न
20248 अर्को कुरा राष्ट्रिय गौरवका आयोजनाहरू चाहिँ केन्द्रले हेर्ने अरु
20249 बजेट चाहिँ तलब पठाउने कुरा नै सबभन्दा राम्रो सबभन्दा वैज्ञानिक हुन्छ भन्ने कुरामा
20250 यसो नगरेसम्म यो झगडा जहिले पनि सदनमा चलिनै रहन्छ