Show Summary
# Audio Sentence (Transcript)
20251 भन्ने कुरा मैले राख्न चाहेँ। दोस्रो कुरा कुन कुन योजना
20252 चाहिँलाई प्राथमिकता दिने भन्ने कुरा चाहिँ हाम्रो यो चाहिँ एकदमै समस्याकै विषयवस्तु
20253 कतिको योजना भन्ने पनि हाम्रो छैन
20254 ३ करोड परार पनि ३ करोडको कुरा थियो १ करोडभन्दा तल त घटाउँदै नघटाउने
20255 ५० ६० हजारको पनि योजना गयो भन्दा यो प्राथमिकता
20256 सिद्धान्तको पनि यो के हो परिभाषा भन्न बुझ्नलाई गाह्रो पर्ने जस्तै
20257 त्यसैले यसलाई हामीले अलिकति ख्याल पुर्याउनुपर्छ होला भन्ने लाग्छ
20258 दोस्रो कुरा यो सिद्धान्त र प्राथमिकतापछि बजेट आउने
20259 बजेट अगाडि आउने सिद्धान्त र प्राथमिकता पछाडि आउने
20260 थुप्रै योजनाहरू चाहिँ त्यहाँ समावेश भइसके तर त्यसैले