Show Summary
# Audio Sentence (Transcript)
20261 यो कुरालाई पनि हामीले सच्याउन जरुरी छ। यो आर्थिक
20262 वित्तीय उत्तरदायित्व भन्छौं तर
20263 रका मन्तर मनमनी हुने राष्ट्रिय योजना आयोगको भूमिका नहुने
20264 बजेट कार्यान्वयन नहुनेसम्म पूरक बजेट नजाँदाको उत्तर
20265 हुने तीन वर्षभित्र पूरा हुने योजना ३० वर्षसम्म लाग्ने
20266 अनियमितता भइरहेको छ यसको उत्तरदायी नहुने अनि प्राकृतिक स्रोत तथा
20267 आयोगको उत्तरदायित्व नहुने यस्ता कुराहरु पनि हाम्रा अगाडि त्यसो भएको हुनाले
20268 यसलाई पनि हामीले करेक्सन गर्न जरुरी छ भन्ने कुरा म राख्न चाहन्छु। उप
20269 दफा १२ को उपदफा २ र ३ एउटै भएकोले यसलाई चाहिँ एउटा मात्रै राख्दाखेरि हुन्छ
20270 भन्ने कुरा म सुझाव राख्न चाहन्छु धन्यवाद माननीय देवेन्द्र