Show Summary
# Audio Sentence (Transcript)
20271 अब संशोधनकर्ता माननीय मनिष झालाई आफ्नो संशोधन
20272 गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु
20273 द्वितीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको दफावार छलफल सहभागी
20274 गर्दा यसले चारवटा प्रस्ताव दर्ता गराएको मध्ये विधेयकको दफा ३ मा मूल
20275 दफा ३ को उपदफा ४ पछि देखाए उपदफा चार क
20276 ख थपिएका छन् र उपदफा ४ ख मा यो उपदफा प्रारम्भ
20277 भएपछि उपदफा ४ कबमोजिम बाहेकका अन्य सरकारी
20278 को विवरण महालेखा नियन्त्रक कार्यालयको कार्यालयले अध्यावधिक
20279 पर्नेछ भनिएको छ जसमा मैले महालेखा नियन्त्रक कार्यालय
20280 वित्तीय व्यवस्थापनमा मुख्य नियामक निकायको रुपमा महत्त्वपूर्ण भूमिका खेल्दछ