Show Summary
# Audio Sentence (Transcript)
20301 राष्ट्रिय गौरवको आयोजनाको बहुवर्षीय स्रोत सुनिश्चितता
20302 बमोजिमको आवश्यक रकम समेत उल्लेख गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने सम्बन्धी मार्गदर्शन
20303 प्रत्येक आर्थिक वर्षको फागुन ७ गतेभित्र अर्थमन्त्री
20304 समक्ष पेश गर्नुपर्ने भनेर भनिएको छ त्यसमा फेरि मैले फागुन
20305 फागुन १५ गते भित्रको शब्दहरूको सट्टा माघ १५ गते राख्दाखेरि हामीले
20306 त्यसमा अत्यावश्यक र पर्याप्त रूपमा
20307 अध्ययन अनुसन्धान र छलफल गर्ने समय पाउँछ
20308 र विधेयकमा अर्को चौथो बुँदामा मैले
20309 विधेयकको दफा ७ मा मूल ऐनको दफा १०मा संशोधन
20310 संशोधन राखिएको छ तर मूल ऐनको दफा १० को उपदफा ३ पछि देखाएको उपद