Show Summary
# Audio Sentence (Transcript)
20311 थप्ने परिवर्तन गरिएको बजेट संरचना र कानुनको स्पष्ट
20312 विवरण सङ्घीय सदनमा समेत पेश गर्नुपर्ने परिवर्तन गरिन्छ
20313 तर परिवर्तन भएको निर्णय पेश गरिन्छ त्यसको विवरण
20314 गरिँदैन जसले गर्दाखेरि त्यसमा स्पष्टता त्यति
20315 पारदर्शिता पनि देखिँदैन पारदर्शिता
20316 नदेखिएर सत्तापक्षको कुनै
20317 स्वार्थमा मात्र त्यो संशोधन सीमित छ कि भन्ने कुरा
20318 त्यसैले मैले त्यसलाई विवरण पनि
20319 स्पष्ट र सार्वजनिक गर्नुपर्ने कम्तिमा
20320 सङ्घीय सदनमा बजेटको संशोधन सम्बन्धी विस्तृत विवरण प्रस्तुत गर्ने