Show Summary
# Audio Sentence (Transcript)
20341 कर तिर्नको लागि किन कर कार्यालयमा गएर
20342 अनि पानी बगिरहेको बर्सात बेलामा घोडासम्म लुगा भिज्ने गरी पनि लाइन लागेर
20343 तिर्नुपर्ने त्यसलाई डिजिटल्ली घरबाटै तिर्न पाए भने
20344 हाम्रो लाइसेन्स घरबाटै रिन्यु गर्न पायो भने त्यसको त
20345 collection पनि चाँडै हुने भयो र प्रोसेसको कस्ट पनि गभर्मेन्टको घट्ने भयो
20346 यो दोस्रो कुरा तेस्रो कुरा चाहिँ यो सम्पूर्ण आर्थिक कार्यविधि तथा
20347 उत्तरदायित्वमा रिभ्युको प्रोसेसहरु अलि कम देखेको छ। लास्ट इयरको
20348 प्रोडक्टिटी कति भयो त्यसको परिणाम कति आयो त्यसलाई रिन्यु गर्ने कि नगर्ने
20349 भन्ने कुरा त्यसलाई कन्टिन्युटी निरन्तरता दिने कि नदिने भन्ने कुरामा रिभ्युमा
20350 अलि अझै उदारताको आवश्यकता देखिन्छ