Show Summary
# Audio Sentence (Transcript)
20351 जसले गर्दाखेरि हामीलाई नै डिसिप्लिन बनाउने हो हामीले गर्दाखेरि जे पनि
20352 ठिक छ भन्ने भन्दा पनि हामी सुध्रिन आवश्यक छ भन्ने
20353 अवधारणाको साथ यो राख्दाखेरि अझै प्रभावकारी
20354 त होला र प्रक्रियागत रुपमा यो संसदीय
20355 अभ्यासमा जसरी लिएर आइयो समिति छलेर लिएर आइयो। त्यसप्रति
20356 हाम्रो असहमति सैद्धान्तिक रुपमा र राजनीतिक रुपमा त छँदैछ त्यो फेरि दोहोर्याउन
20357 अब संशोधनकर्ता माननीय छिरिङ डम्डुल लामा भोटेलाई
20358 आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति समय ५ मिनेट
20359 त्यसपछि माननीय मनिषा सम्माननीय सभामुख महोदय म
20360 कार्यविधि यसमा नाङ्गै भन्दो भोकै भन्