Show Summary
# Audio Sentence (Transcript)
20361 भावना जहिले पनि यस्तै गर्छ
20362 जति जे गरे पनि हुने नै तर अब यहाँ चाहिँ
20363 मैले आफ्नो संशोधनहरू यस प्रकारको हा
20364 ११ को उपदफा १ मा प्रत्येक आर्थिक वर्ष
20365 जेठ १५ गते विनियोजन विधेयक संसदमा प्रस्तुत गर्नु १ महिनाअघि
20366 अर्थमन्त्रीले बजेटको सिद्धान्त तथा आयोजना प्राथमिकीकरण
20367 सङ्घीय संसदमा पेश गर्ने गर्नुपर्नेछ भन्ने मेरो पनि
20368 माननीय ज्यूहरूको समर्थन छ यो बजेटको लागि छलफलको लागि
20369 तीन महिना हुनुपर्छ किन भन्दाखेरि यो तीन महिना अगावै नै यसको
20370 छलफल विरह छलफलको तयारी भएन भनेपछि पहुँचवालाको लागि त