Show Summary
# Audio Sentence (Transcript)
20371 १५ दिन गरेपनि हुन्छ एक हप्ता राखे पनि हुन्छ होला
20372 पहुँच नहुनेको दुर्गुम क्षेत्रहरूको हिमाली भेगहरूको
20373 यो त हुँदैन अनि त्यहाँ दुर्गम विकट हुम्ला जस्तो
20374 हिमाली क्षेत्रको जनप्रतिनिधिहरूको लागि त कसले हेर्ने कसले सुन्ने
20375 १५ दिन १ महिनाभित्र सुनवाई हुन्छ दुई तीन वर्ष हुँदा त केही हुँदैन भनेपछि
20376 त्यो एक महिनाले पर्याप्त समय हुँदैन समान दृष्टिकोण
20377 समान बजेटङको हिसाबले छलफल विरत चाहिन्छ
20378 विज्ञहरूकोसँग पनि छलफल उत्तिकै लिन आवश्यक हुन्छ होला। त्यसकारणले
20379 यसको लागि ३ महिना मैले यहाँ
20380 आर्थिक वर्षको