Show Summary
# Audio Sentence (Transcript)
20381 जेठ १५ गते विनियोजन विधेयक संसदमा प्रस्तुत गर्न ३ महिनाअघि अर्थमन्त्रीले बजेटका सिद्धान्त तथा
20382 आयोजना प्राथमिकीकरणबारे संघीय संसदमा पेश गर्नुपर्नेछ
20383 सङ्घीय संसदमा जनताका प्रतिनिधिहरूसँग छलफल गरेर बजेट बनाउने कि
20384 मन्त्रीले माफियाको गोजीबाट चिर्कोट झिकेर बजेट बनाउने
20385 भन्ने मूल कुरा हो हरेक अर्थमन्त्रीलाई
20386 एउटा पद्धतिमा बाँड्नका लागि तीन महिना
20387 अघि पेश गर्नुपर्ने बजेटको सिद्धान्तलाई १ महिनामा झार्न खोजिएकोले यसलाई
20388 तीन महिनामै कायम गर्नुपर्छ भन्ने मेरो संशोधन छ। अर्को
20389 ११ को उपदफा २ मा बजेटको सिद्धान्त र प्राथमिक
20390 को विवरण संसदमा पेश भएपछि सो उपर छलफल गरी