Show Summary
# Audio Sentence (Transcript)
20391 त्यसमा कुनै विषय समावेश गर्नुपर्ने
20392 देखेमा वैशाख मसन्तभित्र त्यस्तो सुझाव तथा निर्देश
20393 अर्थमन्त्रालयमा पठाउनुपर्ने भन्नेमा मेरो
20394 बजेटको सिद्धान्त र प्राथमिकताको विवरणमा संसदमा पेश
20395 भएपछि सो उपर छलफल गरी त्यसमा
20396 कुनै विषय समावेश गर्नुपर्ने देखेमा चैत १५ गतेभित्र
20397 त्यस्तो सुझाव तथा निर्देशन अर्थमन्त्रालयमा पठाउनुपर्नेछ
20398 यस व्यवस्थाले माननीय अर्थमन्त्रीज्यूलाई नै बजेट
20399 सजिलो हुनेछौ बजेटमा जनताका प्रतिनिधिहरूको सुझाव समेत
20400 समेटिएर जनताले अपनत्व अनुभूति गर्ने बजेट बनाउन