Show Summary
# Audio Sentence (Transcript)
20411 माननीय अर्थमन्त्रीज्यू यो समाजमा हाम्रो समाजमा
20412 सीमान्तकृत समुदायहरू राउटेजस्तो
20413 चेपाङ जस्तो समुदायहरूलाई पनि यो संसदबाट
20414 आउने बजेटलाई उनीहरूको पनि हक हुने भएको हुनाले अधिकार हुने भएको
20415 चासो भएको हुने भएको हुनाले
20416 हिमाली क्षेत्रको दुर्गम हुम्ला जस्तोको पनि त्यस्तो
20417 अवस्थामा दार्चुलादेखि ताप्लेजुङको जनताको पनि चासो हुने भएकोले सबै बराबर
20418 अधिकार यसमा हुने खालको भनोस् भन्ने
20419 राख्न चाहन्छु हस् त धन्यवाद लालच
20420 अब संशोधनकर्ता माननीय दुर्गा राईलाई