Show Summary
# Audio Sentence (Transcript)
20421 आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति
20422 त्यसपछि माननीय छिरिङ डम्डुललामा आर्थिक कार्य तथा वित्त
20423 दफावार काम सायद काम पाउने काम मात्रै भयो किनभने यो
20424 विधेयक अर्थ समितिमा छलफलमा थियो
20425 म संशोधनकर्ताको हिसाबले पनि खबर आइसकेको थियो र हामीहरूको लागि पुगिसकेको
20426 फेरि अध्यादेश मार्फत सरकारले ल्याउनुपर्ने आवश्यकता
20427 के थियो? यो विषयहरू प्रश्न
20428 सधैंभरि रहिरहन्छ नेपाली जनताको मन भरि
20429 अर्थ समितिमा छलफलमा छ हामी संसदकर्ता र संशोधनको लागि खबर आइसकेको छ फेरि अध्या
20430 ल्याएर चाहिँ संसद सञ्चालन नगर्ने अध्यादेश ल्याएर चाहिँ