Show Summary
# Audio Sentence (Transcript)
20431 प्रतिस्थापन विधेयकसम्म आएर दफावार छलफलसम्म आइपुग्ने
20432 सरकारलाई किन आइपर्यो
20433 यहाँ समेत आवश्यक नै छैन तैपनि मैले
20434 तीनवटा संशोधन हालेको छु। संशोधनहरू दफावटमा धेरै नभएको हिसाबले
20435 यी विषयहरू मैले विषयवस्तु राख्नुपर्छ भन्ने मलाई लाग्छ जस्तै अब
20436 मैले पहिला चाहिँ यसमा मैले राखेको संशोधनलाई नै
20437 प्रस्तुत गर्न अनुमति चाहन्छु जस्तै दफा ८ को
20438 मूल ऐनको ११ को उपदफा १ मा रहेको एक महिना अगावै
20439 भन्ने शब्दको सट्टा ३ महिना राख्नुपर्छ भन्ने हो जति
20440 छलफल गर्‍यो त्यति जनप्रतिनिधिहरूलाई हामीलाई