Show Summary
# Audio Sentence (Transcript)
20441 सुझावहरू फेरि यहाँ संसदमा हामीले जति चाहिँ छलफल गर्न पाउँछौं त्यो चाहिँ
20442 mature हुन्छ त्यो भएको हुनाले हामीले यो जुन
20443 एक महिनालाई ३ महिना बढाउनुपर्छ भन्ने अनुसन्धान राखेको छु
20444 त्यस्तै आठको विधेयकको दफा ८ को
20445 मूल ऐन तथा ११ को दफा उपदफा २ मा
20446 वैशाख मसन्तभित्र भन्ने शब्दको सट्टा चैत्र महिना
20447 १५ गते भन्ने शब्द कायम गर्नुपर्छ भन्ने हो
20448 संसदहरूको अधिकार चाहिँ सानो बनाउने भन्दा पनि जति वृहत रुपमा छलफल गर्यो त्यति नै
20449 जनताको विषयहरू पनि यहाँ आउने हुन्छ बजेटमा पर्ने हुन्छ यी विषय
20450 अर्थमन्त्रीज्यूलाई मैले चाहिँ सं