Show Summary
# Audio Sentence (Transcript)
20451 हामीले गर्या छौँ, यसलाई योभन्दा अगाडि
20452 सुशासन र सहकारीमा जसरी हामीले
20453 संशोधनहरू धेरै धेरै हाल्यौँ तर हाम्रो एउटै पनि संशोधन
20454 समावेश गरिएन स्वीकारिएन यो अवस्था चाहिँ नहोस् भनेर हामीले
20455 जे जति राखेको छौं
20456 यो चाहिँ एकदम व्यवहारिक कुराहरू हामीले राखेको हो। यो व्यवहारिक कुराहरुलाई चाहिँ
20457 जसरी चाहिँ ऐन बन्दाखेरि समावेश गर्नुभयो भने यो
20458 जनताको लागि हो संसदको मर्यादा हो भन्ने विषय मैले यहाँ
20459 राख्न चाहन्छु अर्को
20460 विधेयकको आठमा मूल ऐनको ११ को सट्टामा दिएको उप