| 20461 |
|
चार कायम गर्नुपर्नेछ भन्नेमा चारमा अर्थ मन्त्रालयले |
| 20462 |
|
आगामी आर्थिक वर्षका लागि आय व्ययको अनुमान तयार गर्नु अघि |
| 20463 |
|
संघीय संसदमा पेश गर्नुपर्ने बजेट तथा कार्यक्रमको सिद्धान्त र |
| 20464 |
|
ताको सम्बन्धमा फागुन महिनाको ७ गतेभित्र |
| 20465 |
|
विज्ञ र सरोकारवालाहरूसँग परामर्श गर्नुपर्छ भन्ने मेरो संशोधन छ। |
| 20466 |
|
यो किन राखिएको छ भनेपछि यसलाई बनाउनु पर्यो |
| 20467 |
|
७३ बनाउनको लागि जति सक्दो सबैले चाहिँ भाग लिएर |
| 20468 |
|
बजेटमाथि चाहिँ बजेटको प्राथमिकतामाथि चाहिँ छलफल गर्यो |
| 20469 |
|
त्यति नै बजेट चाहिँ राम्रो हुन्छ र |
| 20470 |
|
वास्तविकताको आधारित हुन्छ त्यसैले सभामुख महोदय |