Show Summary
# Audio Sentence (Transcript)
20481 बरु अनुगमन अवलोकन गर्ने विधिहरू राख्न पाए चाहिँ
20482 वास्तवमा भने मेचुर हुन्छ र संघीयता यसरी आर्थिक रुपमा पनि
20483 कार्यविधि तयार गर्दा पनि यो चाहिँ एउटा आवश्यक हो भन्ने कुरा चाहिँ
20484 महसुस गरेर फेरि परिमार्जित भएर हामी जान सजिलो हुन्छ
20485 त्यसैले यो विषयहरू गर्नपर्छ भन्ने चाहिँ मैले अर्थमन्त्री ज्यूलाई
20486 अनुरोध गर्दछु किनभने आवश्यकता जे छ त्यही केन्द्रित हुनुपर्छ
20487 बनाउन वास्तवमा भन्ने हो भने मलाई साँच्चिकै भन्नुहुन्छ भने त यो
20488 अहिले विधेयक आउन आवश्यक नै थिएन
20489 के गर्नुपर्ने कुरा हो त्यो चाहिँ गरिएकै छैन
20490 आर्थिक उत्तरदायित्व चाहिँ तलसम्म