Show Summary
# Audio Sentence (Transcript)
20491 स्थानीय तहमा प्रदेशमा कति भएको छ त यो
20492 सबै तहमा चाहिँ यसरी यो विषयहरूमा चाहिँ अवलोकन गरेर हामीले
20493 गर्यौ भने चाहिँ यसले वास्तविकतामा चाहिँ सहजता हुन्छ
20494 संघीयता कार्यान्वयन गर्दाखेरि हामीलाई मजबुत बनाउनेलाई अर्को वर्षदेखि
20495 सजिलो सहज र परिमार्जित गरेर लानुपर्ने अवस्थालाई
20496 राम्रो हुन्छ त्यसैले यो विषयहरूतिर पनि ध्यान दिनको लागि अर्थमन्त्री ज्यूलाई मैले
20497 अब संशोधनकर्ता माननीय राजकुमार राईलाई आफ्नो संशोधन
20498 गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु समय ५ त्यसपछि
20499 त्यसपछि माननीय दुर्गालाई माननीय सभामुख
20500 मेरो नाम जहिले पनि यहाँ राजकुमार भनिराख्नुभएको छ। यो