Show Summary
# Audio Sentence (Transcript)
20501 धेरैचोटि भइसक्यो। यहाँ राजकुमार कोही पनि माननीय छैन म राम यो
20502 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन
20503 तल संशोधन गर्न बनेको अध्यादेश हुँदै आएको यो वि
20504 छलफलमा हामी छौं यो विशेष गरेर त मैले दुई तीन
20505 बुँदामा संशोधन राखेको छु। यो ८ को
20506 वा मूल ऐनको ११ को १ को दफा १ मा
20507 जो एक महिना भनिएको छ यो व्यापक छलफल यो
20508 संसदहरूले यो सदनमा गर्न पाउनुपर्छ जनप्रतिनिधिहरूले
20509 त्यसले गर्दा यो तीन महिना अगावै जब हुनुपर्छ भन्ने मेरो
20510 जोडदार माग छ। त्योसँगै अर्को दफा २ मा