Show Summary
# Audio Sentence (Transcript)
20511 यो विधेयक वैशाख मसान्त भनिएको छ यसको
20512 सट्टामा चाहिँ अब चैत महिनाको १५ गते हुनुपर्दछ
20513 अर्को चाहिँ यो मूल ऐनको ११ मै
20514 यो सिद्धान्त र प्राथमिकताको सेवा बारेमा विनियोजन वि
20515 अर्थमन्त्रीज्यूले चाहिँ यो प्रस्तुत गर्दाखेरि यो यो चाहिँ
20516 फागुन ७ गते चाहिँ अब हुनुपर्छ भन्ने कुरा म राख्न
20517 वास्तवमा हामी जनप्रतिनिधिहरूले हाम्रो क्षेत्रमा
20518 भएका योजनाहरू वा त्यहाँ भएका सम्भावनाहरू
20519 हामीले यहाँ प्रस्तुत गर्न नपाउने भए कि तपाईहरुले
20520 प्रधानमन्त्री अर्थमन्त्री वा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले एउटा