Show Summary
# Audio Sentence (Transcript)
20521 विज्ञ टोली बनाएर हरेक निर्वाचन क्षेत्रमा गएर
20522 तपाईंले सम्भावना र जब त्यहाँका समस्याहरूको
20523 व्यवस्थापन गर्न पर्‍यो नत्र हामी जनप्रतिनिधिहरुलाई
20524 छलफल गर्न नदिने बन्देज गर्ने बजेटमा जब बन्देज गर्ने
20525 नातावाद कृपावाद गर्ने आफ्नो निर्वाचन क्षेत्रमा मात्रै जब लागू गर्ने
20526 तपाईँको चेवा आफ्नो पार्टी कार्यकर्ताको
20527 रूपमा मात्रै दिने वा मनपरेको चाहिँ अब मानिसलाई मात्रै योजना दिने
20528 यसले चाहिँ राम्रो गर्दैन किनभने यो
20529 यो जुन खालको जब घटनाहरू वा विगतमा हेर्दै आएको छौं. वास्तवमा
20530 समानुपातिक बजेट कहिले पनि भएको छैन। यहाँ