Show Summary
# Audio Sentence (Transcript)
20531 हामीले संविधानले हामीलाई
20532 दिएको अधिकार छ त्यो अनुसार यो बजेट
20533 ले सम्बोधन कहिले पनि गरेको पाइँदैन त्यसले गर्दा यो बजेटको चाहिँ अब
20534 यो सिद्धान्त र प्राथमिकतामा जब विनियोजन गर्ने
20535 विधेयकमा वास्तवमा एकदमै खुम्चिएको
20536 माननीय ज्यूहरूले अघि भनिसक्नुभयो वास्तवमा यो
20537 योजनाहरू अत्यन्तै ज्याव खुम्च्याइएको छ। यो अर्थ विधेयक
20538 जसरी जब उहाँले यो यसलाई
20539 वास्तवमा यो अध्यादेशबाट जीवन ल्याइयो
20540 समितिमा जब हुँदाहुँदै समितिमा टुङ्गिनी लागेको भन्ने