Show Summary
# Audio Sentence (Transcript)
20541 जो चाहिँ अब माननीय ज्यूले अघि राख्नुभएको छ वास्तवमा
20542 टुङ्गिनी लागेको भए तपाईंले जसरी अध्यादेशबाट ल्याउनुभयो यो चाहिँ
20543 वास्तवमा यहाँ केही तपाईंहरूको चाहिँ अब
20544 खराब देखियो भन्ने कुरा चाहिँ अब देखिन्छ त्यसले गर्दा यो
20545 जसरी जब एउटा समानुपातिक समावेशीको हिसाबले
20546 योजनाहरूलाई वा बजेटहरुलाई जब वितरण गरिँदैन
20547 जहिलेसम्म तहिलेसम्म चाहिँ अब तपाईँहरूलाई
20548 वा कसैले पनि राम्रो भन्दैन त्यसले गर्दा अर्थमन्त्रीज्यूको म
20549 अत्यन्तै जब ध्यान आकर्षण के गर्न चाहन्छु भने यो बजेट
20550 समानुपातिक ढङ्गले योजनाहरूलाई