Show Summary
# Audio Sentence (Transcript)
20581 ल्याउन पर्‍यो भन्ने प्रश्न त्यहाँ हामी सबैको उठेको थियो। अहिले
20582 कोही भन्नुहोला नभन्नुहोला तर हामी समग्रमा त्यस्तो भएको थियो। यो कारणले
20583 यो गरिन हुन्नथ्यो भन्ने म पहिलो कुरा राख्न चाहन्छु।
20584 अर्को कुरा हामीले जे विषय यहाँ संशोधनमा मैले पनि धेरै
20585 विषय धेरै सैद्धान्तिक कुराहरु धेरै ठूला विषयहरु भन्दा पनि
20586 केही कुराहरू सच्याइनुपर्ने सच्चाएर अगाडि बढ्दा त्यसले एउटा राम्रो चाहिँ
20587 बजेटको अथवा हामीले हाम्रो अर्थ
20588 लाई कसरी सुदृढ गर्न सकिन्छ भन्ने कुरा समेट्न सक्छ
20589 त्यही सानो कुरा नसमेटिँदा के गर्छ त भन्दा
20590 यसले फेरि अर्कोतिर चाहिँ एउटा बाङ्गो बाटोतिर लगेर त्यसले चाहिँ