| 20591 |
|
ट्र्याकमा ल्याउन सक्दैन भन्ने कुरा मलाई गहिरो फिल भएको छ |
| 20592 |
|
र यही माने मैले के राखेको छु त भन्दाखेरि दफा ८ को |
| 20593 |
|
दफा ८ को मूल दफाको चाहिँ ११ मा |
| 20594 |
|
यहाँ जे कुरा लेखेको जस्तै के भनेको छ १ महिना अगावै |
| 20595 |
|
भन्ने शब्दको सट्टा ३ महिना हामीले यो छलफल पहिले पनि गर्यौ अहिले पनि गरिराख्या छौँ। |
| 20596 |
|
यो एक महिना भन्ने शब्द जो राखेको छ त्यो हटाइनुपर्छ यो विधेयकमा |
| 20597 |
|
माननीय मन्त्रीज्यूले हटाउनुहुनेछ र यसलाई बरु हामीले |
| 20598 |
|
तीन महिना अगावै भनेर अलि व्यापक छलफल गर्ने र यसलाई चाहिँ अलि राम्रो बनाउने तिर सरकारको ध्यान |
| 20599 |
|
जाने कुरामा चाहिँ अलि शङ्का पैदा गर्यो यसले किन छिटो छरितो गर्नुपर्छ |
| 20600 |
|
सहभागी बनाई सबैको राय लिँदा न बजेट राम्रो हुन्छ |