| 20601 |
|
यो ढङ्गले अगाडि जानपर्छ भन्ने कुरा मैले यो संशोधन राखेको छु। अर्को |
| 20602 |
|
को २ ११ को उपदफा २ मा रहेको वैशाख मसान्तभित्र |
| 20603 |
|
शब्दको सट्टा चैत्र महिनाको १५ गतेभित्र |
| 20604 |
|
कायम गरिनुपर्छ भन्ने मेरो अर्को संशोधन छ यो किन मैले यसो भन्दा |
| 20605 |
|
जेठ १५ गते नै बजेट ल्याउने एउटा अनिवार्यता छ। |
| 20606 |
|
त्यसकारण जेठ १५ गते ल्याउनलाई वैशाख मसान्तमा गरेर त्यो १५ दिन त के हुन सक्छ त |
| 20607 |
|
भन्दाखेरि हामीले तीन महिना अगाडि हामीले राख्यौँ भने यसलाई |
| 20608 |
|
केरे चैत्र महिनाको भित्रै हामीले त्यसलाई छलफल गर्न सक्यौं भने राम्रो चाहिँ छलफल बहस गरेर जान सक्छौँ। त्यसकारण यो हटाइनुपर्छ विधेयक भनेको कानुन पनि हो |
| 20609 |
|
यो कानुनले चाहिँ हामीले फेरि त्यो ढंगले बनाउन सकेनौं भने समस्या पैदा हुन्छ भन्ने मलाई लाग्छ |
| 20610 |
|
मूल ऐनको दफा ११ को सट्टामा देखाएको उपदफा ४ |