Show Summary
# Audio Sentence (Transcript)
20611 कायम गर्न गरी मैले अर्को राखेको छु अर्थ मन्त्रालयले
20612 आगामी आर्थिक वर्षका लागि
20613 आयव्ययको अनुमानित बजेट तयार गर्नुअघि
20614 संघीय संसदमा पेश गर्ने बजेट तथा कार्यक्रम सिद्धान्त र
20615 प्राथमिकताको सम्बन्धमा फागुन महिनाको ७ गतेभित्र सम्बन्धित
20616 विज्ञ सरोकारवालाहरूसँग आवश्यक छलफल गरी
20617 यसलाई त्यतिबेला सक्नुपर्छ भन्ने मेरो चाहिँ यसमा माग छ।
20618 किनभने हामीले जति सक्यो राम्रो बनाउने कुरा पनि गरिराख्या छौँ।
20619 यसलाई फेरि खुम्चाउँदै खुम्चाउँदै गरेर हामीले चाहिँ यसलाई साँघुर्याउन पनि खोजिराख्या छौँ।
20620 त्यसकारण जति साँघुरो बनायो त्यति चाहिँ यसले