Show Summary
# Audio Sentence (Transcript)
20621 ट्रयाक पकड्न सक्दैन भन्ने मलाई लाग्छ त्यसकारण
20622 यसलाई चाहिँ अलि फराकिलो बनाउन अलि बृहत गराउन
20623 अझै छलफल बहस गर्न र सबैका रायहरु केन्द्रित गर्नको निम्ति
20624 समय अवधि एकदमै न्यून भयो। त्यसकारण यसलाई हामीले फागुनभित्र नै
20625 यसलाई कम्तीमा ७ गते फागुनको ७ गतेभित्र चाहिँ
20626 सबैसँगको छलफलको कुराहरू सबैका रायका कुराहरू केन्द्रित गर्ने कुरामा
20627 अर्थ मन्त्रालय त्यसमा चाहिँ अग्रसर हुनुपर्छ भन्ने मलाई लाग्छ
20628 विषयहरू नै हुन् यी तीनवटा विषयहरू मलाई लाग्छ माननीय
20629 मन्त्रीज्यूले यसलाई समेट्नुहुनेछ यसलाई चाहिँ
20630 यो संशोधनमा परेका विषयहरूलाई आत्मसाथ गर्नुहुनेछ