Show Summary
# Audio Sentence (Transcript)
20631 अगाडि बढ्ने हाम्रो बजेट निर्माण गर्ने बाटोलाई साँच्चिकै
20632 सुस्पष्ट बनाउन सक्छ भन्ने कुरामा राख्न चाहन्छु
20633 अब संशोधनकर्ता माननीय हितराज पाण्डेलाई
20634 आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन समय ५ मिनेट
20635 त्यसपछि माननीय नारायणी शर्मा सम्मानीय सभामुख सबभन्दा पहिले त
20636 हामीले अस्वीकार गर्यौ विरोध गर्यौ सैद्धान्तिक छलफल गर्यौं. यो विषयवस्तु भन्या
20637 सुनुवाई भएको छैन फेरि पनि यो जो
20638 विधेयक आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व
20639 ऐनलाई संशोधन गर्नुपर्नेको विधेयक छ यो विधेयकमा सरकारले त
20640 ठाडै संसदलाई अन्याय गरेको छ भन्ने कुरा म फेरि दोहोर्याउन चाहन्छु।