Show Summary
# Audio Sentence (Transcript)
20641 संसद्को समितिमा छलफल भइरहेको विधेयकलाई
20642 १८ गते चाहिँ माघमा हामीले यहाँ प्रस्तुत गर्यौ
20643 हाम्रो संविधानको व्यवस्था अनुसार त्यो त चाहिँ
20644 विशेषमा आएको त्योभन्दा पछाडि समितिको बैठक बिहानमा बसेर
20645 दिउँसो यहाँ फिर्ता लिएको छ यो अपमान हो संसदको यसो नगर्नको लागि
20646 म सरकारलाई हार्दिक आग्रह गर्दछु। जहाँसम्म यो
20647 विधेयकको दफावार छलफलको विषयवस्तु छ मैले पनि
20648 त्यति धेरै चाहिँ उ राखेको छैन या एउटा विषयवस्तु के आएको छ भने
20649 बजेट हामीले कस्तो बनाउने हो र संसदको हो
20650 भाव के छ बजेटमा भनेको मुख्य विषयवस्तु हाम्रो