Show Summary
# Audio Sentence (Transcript)
20651 प्राथमिकता र सिद्धान्तकै विषयवस्तु हो।
20652 अहिले देशको आवश्यकता कहाँनेर हो त्यो प्राथमिकता कसरी किटान गर्ने हो
20653 र कुन सिद्धान्तको आधारमा बजेट लैजाने हो भन्ने कुराका लागि
20654 मलाई लाग्छ यो हामीले ७९ देखिको बजेटको हरेक बेलामा यो कुरो उठाएको उठाइसौं
20655 अलि पहिले नै संसदको भूमिकालाई यो बजेट र प्राथमिकता सिद्धान्त तय गर्ने बेलामा
20656 संसद्को भूमिका महत्वपूर्ण बनाउनु पर्यो
20657 भनेर हामीले बारम्बार कुरा उठाएको उठाइछौँ। फेरि अहिले
20658 सरकारले यो प्रतिस्थापन विधेयक मार्फत ल्याएको बेलामा फेरि के गर्यो भने
20659 एक महिना अगावै भनेर
20660 फेरि त्यही कुरालाई दोहोर्याएर पहिले १५ दिन थियो