Show Summary
# Audio Sentence (Transcript)
20661 अहिले एक महिनाको कुरा यो के फरक भयो र
20662 त्यसकारणले यो विषयवस्तुमा यस्तो गर्नु हुँदैन कम्तिमा पनि ३ महिना अगावै
20663 चाहिँ यो हुनैपर्छ भन्ने मेरो चाहिँ संशोधनको मूल स्पिरिट
20664 अर्को विषयवस्तु चाहिँ हामीले बजेट बनाउने बेलामा
20665 जे जे कुराहरू त्यसको बजेट निर्माण गर्ने प्रक्रियामा विषयवस्तु राखेका छौं
20666 त्यो संसदसँग जोडिएन
20667 संसदसँग जोडिनको लागि त त्यसका चाहिँ
20668 सिद्धान्त र प्राथमिकताका बारे मुख्य मुख्य विषयवस्तुबारे
20669 हाम्रो सरकारले यो आर्थिक वर्षको बजेट
20670 यसरी ल्याउँछ भन्ने कुरा पहिले थाहा भएपछि