Show Summary
# Audio Sentence (Transcript)
20671 त्यसकाबारे चाहिँ हामीले विज्ञहरूसँग छलफल गरेपछि
20672 त्यसकाबारे हामीले चाहिँ आम रुपमा चाहिँ सुझाव लिएपछि
20673 सरकारलाई पनि सहयोग हुने कुरा हो। तर यस्तो किसिमको व्यवस्था भएन
20674 यसकारणले मैले अर्को संशोधन के राखेको छु भने
20675 यो विज्ञहरूसँग छलफल लिने गर्ने कुरा
20676 संसदसँग चाहिँ ल्याउने विषयवस्तु त मिति नै तो
20677 फागुनको ७ गतेभन्दा अगावै
20678 फागुनको ७ गतेभन्दा अगावै हामीले
20679 यो चाहिँ विज्ञहरूसँग सुझाव लिने कुरा
20680 संसद्मा छलफल गरेर चाहिँ लिने कुरा गर्यो भने