Show Summary
# Audio Sentence (Transcript)
20681 अनि बल्ल सरकारले फागुन चैत वै
20682 यी महिनाहरूमा अनि व्यवस्थित रुपमा उसले के गर्न सक्छ त भनेर भन्दा आफ्नो बजेट
20683 को चाहिँ संसदमा जनप्रतिनिधिहरुले कस्तो चाहिँ
20684 माग गरेका छन् भन्ने कुरा हुन सक्छ भनेर मैले
20685 यो संशोधन यो दफामा यो संशोधन राखेको छु।
20686 अब अर्को एउटा विषयवस्तु पनि के छ भने यो
20687 संशोधनको जति पनि विषयवस्तु छ हामीले
20688 प्राप्त गरेको जो सुझावहरु छ त्यसलाई
20689 अन्तिम रूपमा पनि बजेटमा समावेश गर्नुपर्यो भने त्यस्तो अवस्थामा
20690 यहाँ चाहिँ वैशाख मसान्त भित्र भन्ने छ