Show Summary
# Audio Sentence (Transcript)
20691 वैशाख मसान्तभित्र भनेपछि बजेट ल्याउनलाई बाँकी रहन्छ जम्मा १५ दिन
20692 जेठको १५ गते त संविधानको व्यवस्था अनुसार त्यो ल्याउनै पर्ने हुन्छ
20693 त्यो १५ दिन त चाहिँ हामीले
20694 बजेटसँग काम गर्ने चाहे त्यो अर्थ मन्त्रालयका विभिन्न कोठा हुन् चाहे राष्ट्रिय योजना आयोगका चाहिँ को हुन् त्यहाँ त जान नि पाइँदैन
20695 त्यहाँ त सांसदहरूले लैजाने कुरा पनि हुँदैन त्यो फेरि सही पनि के छ भने
20696 त्यो बेलामा त बजेटै राम्रो बनाउनको लागि
20697 बजेटका सबै विषयवस्तु राम्रो व्यवस्थित गर्नको लागि डिस्टर्ब नगर्ने कुरा पनि सही छ।
20698 यसकारणले मैले यसको बारेमा के भनेको छु भने
20699 यदि त्यस्ता सुझावहरू चाहिँ संसद्ले दिनुपर्नेछ
20700 मान्यहरू अथवा जनप्रतिनिधिबाट दिनुपर्नेछ भने त्यो