Show Summary
# Audio Sentence (Transcript)
20701 चैत्र महिनाको १५ गतेभित्र नै दिइसक्नुपर्छ
20702 बल्ल त्यो दियो भने त्यो सुझाव चाहिँ सुझावको रुपमा हुन्छ र
20703 कहीँ केही छुटेको छ भने त्यसले काम गर्छ। यदि त्यसो गरिएन भने
20704 सुझावको लागि सुझाव अनि फेरि त्यसले चाहिँ खाली प्रक्रियाको लागि प्रक्रिया मात्रै गर्छ
20705 यसकारणले अलि ठोस बनाएर कमसेकम चाहिँ यो देशलाई
20706 उठाउनको लागि हाम्रो बजेटलाई अलि वैज्ञानिक बनाउनको लागि अलि
20707 बनाउनको लागि अलि उत्पादनमा जोड दिने गरेर लैजानको लागि
20708 सहज हुन्छ भनेर मैले यी चाहिँ संशोधन राखेको छु। मलाई
20709 विश्वास पनि छ आशा पनि गरिरहेको छु कि माननीय मन्त्रीज्यूले
20710 यो विषयवस्तुमा चाहिँ