Show Summary
# Audio Sentence (Transcript)
20711 पूर्ण भनाइ राख्नुहुनेछ र मेरो जिज्ञासा पनि छ कि
20712 यो चाहिँ अर्थ समितिमा भइरहेको बजेट
20713 केरे चाहिँ विषयवस्तु नटुंगाइकन यो छिटो ल्याउनुपर्ने चाहिँ जवाफ म माग गर्दछु
20714 कर्ता माननीय शक्तिबहादुर बस्नेतलाई आफ्नो संशोधन
20715 गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु समय ५ मिनेट
20716 त्यसपछि माननीय हितराज पाण्डे। सम्माननीय सभामुख महोदय यो आर्थिक कार्यविधि
20717 उत्तरदायित्व सम्बन्धी ऐनलाई समेत गर्न पेश भएको विधेयक
20718 अघि सत्तारुढ दलका एकजना माननीयज्यूले भनेको कुरो
20719 मलाई ठिकै लाग्छ चार दिन समितिमा छलफल गरेर टुंगिने
20720 जो विधेयक सायद यो संसदको यो अधिवेशन सुरु भएको केही दिनभित्रमा यो