| 20721 |
|
टुङ्गिएर कार्यान्वयनमा गइहाल्थ्यो। यो अध्यादेशबाट फेरि यो घुमाौरो बाटो |
| 20722 |
|
जो हिँड्नुपर्ने परिस्थिति सरकारले सिर्जना गर्यो। यसको कारण के होला |
| 20723 |
|
अब जहाँसम्म यहाँ विषयवस्तु यो दफा छलफलको क्रममा आएका कुरा छन्. पूर्व |
| 20724 |
|
छ १० को दफा १० को उपदफा ३ मा अर्थ मन्त्रालयले योजना आयोगको अधिकार पनि |
| 20725 |
|
मन्त्रालयतिर र अन्य विषयगत मन्त्रालयको अधिकार पनि त्यही केन्द्रित गर्ने गरेर |
| 20726 |
|
यो यो चाहिँ प्रस्ताव गरियो। यो अहिलेको समग्र हाम्रो सिस्टम भित्र त्यति मेल गर्दैन |
| 20727 |
|
मैले अस्ति पनि भन्या छु यसले अर्थमन्त्रीलाई अब यो कुनै आग्रहको कुरै होइन |
| 20728 |
|
यो अर्थ मन्त्रालयले अर्को सुपर मिनिस्ट्रीको रुपमा यसले तयार यसले |
| 20729 |
|
सहजता होइन जटिलता थप्छ भन्ने बुझाइ छ र यो |
| 20730 |
|
activitiesहरू समेत करेक्सन गर्ने र कार्यक्रम |