| 20731 |
|
कार्यक्रमको बारेमा योजना आयोगसँग छलफल गर्ने |
| 20732 |
|
अब कार्यक्रम पनि अर्थ मन्त्रालयभित्रै छलफल गर्नुपर्ने र अर्थ मन्त्रालयले नै हेरफेर गर्न पाउने |
| 20733 |
|
सामान्य एक्टिभिटिजहरू सबै चाहिँ हेरफेर गर्न पाउने |
| 20734 |
|
विषय भनेको बजेटको रकमसम्म ठिकै छ। बाँकी सबै एक्टिभिटिजमा |
| 20735 |
|
छलफल गर्न पाउने यो अवस्थाले मलाई लाग्छ अलि थप जटिलताहरू पैदा |
| 20736 |
|
योजना आयोग र विषयगत मन्त्रालय दुवैको अधिकारलाई सीमित गर्ने र अर्थ मन्त्रालयलाई |
| 20737 |
|
अलि बढी चाहिँ शक्तिशाली बनाउने अभिप्राय |
| 20738 |
|
झल्किएको जस्तो मलाई लाग्दछ यो यसले जटिलता नै थप्छ भन्ने मेरो |
| 20739 |
|
यसलाई संशोधन गरिनु उपयुक्त हुन्छ |
| 20740 |
|
सिद्धान्त र प्राथमिकताका एक महिना अगाडि त भनेर त्यहाँ राखि |