| 20741 |
|
तर त्यो कम्तीमा भन्ने शब्द त्यति धेरै ओझेल छैन किनकि |
| 20742 |
|
यो अभ्यासमा यो वर्षको अभ्यासलाई हेर्ने हो भने अब त्यो १ महिनाभित्र |
| 20743 |
|
भन्ने कुरालाई नै फलो गर्ने जस्तो देखिन्छ जबकि हामी सबैलाई थाहा छ योजना आयोग |
| 20744 |
|
माघ महिनाको अन्ततिर वितरण मन्त्रालय |
| 20745 |
|
त्यो सिलिङ्गा आधारमा कार्यक्रमहरूको छनोटको एउटा क्रम पूरा भइ |
| 20746 |
|
चैत वैशाखसम्म सायद अहिलेसम्म |
| 20747 |
|
सिलिङकेको आधारमा वितरण हुने हो? हामी सिद्धान्त र प्राथमिकताकै बारेमा छलफल गरिरहेका छैनौं |
| 20748 |
|
हामी बजेटको सिलिङ वितरण गर्ने ठाउँमा पुगिसक्यौँ। २ महिना ३ महिना अगाडि नै |
| 20749 |
|
यो कुरोमा यो सिद्धान्त र प्राथमिकताका विषयमा माघ महिना |
| 20750 |
|
फागुन महिनामा छलफल गर्नुपर्ने कुरा जो अघिल्लो सरकारले उठाइराखेको थियो। यसैमा पनि किन संशोधन |