Show Summary
# Audio Sentence (Transcript)
20751 यो त माघ फागुनमा
20752 सिद्धान्त र प्राथमिकतामाथि छलफल टुंग्याइसकेपछि
20753 अब त्यो आधारमा सिलिङ वितरणहरू गर्ने, त्यसपछि गएर अरु बाँकी बजेटले
20754 सुरु गर्ने कुरा यो सही र सुल्टो बाटो हुन्थ्यो
20755 अहिले एक महिना भनेर
20756 यो औपचारिकता भन्दा अरु केही हुँदैन त्यसकारण यसलाई एक महिनाको सट्टा
20757 अब न्यूनतम चार महिना राख्नु उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ छ। अब दफा
20758 १ मा यो वित्तीय हस्तान्तरणको कुरा अस्ति हामीले गरेकै छौं
20759 अब विशेष अनुदान र समपूरक अनुदानको लागि
20760 जो हस्तान्तरण गरिएको बजेट हो त्यो फेरि संघीय संसदको