Show Summary
# Audio Sentence (Transcript)
20761 फिर्ता गर्ने भन्ने कुराले बजेट कार्यान्वयनमा निकै जटिलता उत्पन्न गर्दछ र
20762 त्यसले संघीयताको कार्यान्वयनमा पनि केही जटिलता उत्पन्न गर्ने भएको कारणले यसमा पनि
20763 अब चाहिँ विचार गरियोस् र यसलाई चाहिँ यो यो संशोधनलाई
20764 एड्रेस गरियोस् भन्ने मेरो आग्रह छ अर्थमन्त्रीज्यूसँग दफा २० को
20765 यो रकमान्तर स्वतन्त्र र कार्यक्रम संशोधनले बजेट प्रणालीमा निकै
20766 ठूलो अराजकता सिर्जना गर्ने गरिराख्या छ अहिले म यति मात्र भनौं
20767 चालु आर्थिक वर्षमा के कति भएको हुन्छ
20768 त्यसको कम्तीमा जानकारीसम्म छलफल होइन जानकारीसम्म मात्र भएपनि
20769 संसदलाई गराउने विधि चाहिँ यहाँ विकास गरौं र यहाँ थप गरौं भन्ने मेरो
20770 माननीय जनादर शर्मालाई आफ्नो