Show Summary
# Audio Sentence (Transcript)
20771 संशोधन प्रस्तुत गरे छलफलमा भाग लिन अनुमति दिन्छु समय ५ मिनेट
20772 त्यसपछि माननीय शक्तिबहादुर बस्नेत।
20773 अब दफा ८ मा रहेको योजना आयोग मन्दिर र योजनाको अधिकार
20774 सम्बन्धित कुरा एउटा दफा १० को संशोधनमा ल्याइएको
20775 मन्त्रालयको अधिकारलाई समेत कटौती गर्ने सम्बन्धी एउटा
20776 दफा ११ को १ मा संसदको एउटा अधिकारलाई
20777 न्यूनीकरण गर्ने गरी ल्याइएको कुरा अर्को र
20778 त्यसैगरी दफा २२ को उपदफा ३ मा
20779 संघीयताकै मर्मलाई पनि फेरि असर पर्ने गरी ल्याइएका
20780 नै मेरा संशोधनका विषयहरु हुन् सभामुख महोदय। म