| 20781 |
|
के अनुरोध गर्न चाहन्छु भने योजना आयोगको हाम्रो प्रभावकारिता |
| 20782 |
|
अझ बढाउनुपर्नेछ त्यो स्वतः अर्थ मन्त्रालयसँग नै रिले |
| 20783 |
|
छ र प्रधानमन्त्रीको मातहतमा पनि रहन्छ त्यसकारणले |
| 20784 |
|
त्यसको भूमिकालाई बढाउने गरी नै हामीले गर्नुपर्छ भन्ने मेरो |
| 20785 |
|
योजना आयोगले गर्नुपर्ने जति काम हो त्यो गर्न सकिरहेको छैन वा गरेका कामहरूको पनि |
| 20786 |
|
फेरि त्यसको अर्थ मन्त्रालयसँग तालमेल |
| 20787 |
|
मिलिरहेको देखिँदैन त्यो अनुरूपको योजना आयोगको भूमिकालाई स्थापित |
| 20788 |
|
पर्नेमा अझ यहाँ कम गर्नेतिर गइएको मैले देख्छु। त्यसलाई त्यसमा |
| 20789 |
|
नगरियोस् भन्ने मेरो संशोधन त्यसैगरी अर्को |
| 20790 |
|
मन्त्रालयको अधिकार अर्थ मन्त्रालयले फेरि |