Show Summary
# Audio Sentence (Transcript)
20791 आफ्नो ढङ्गले सबै बजेट काट्दाखेरि पनि समस्या हुने भएको हुनाले
20792 त्यसको पनि समायोजन सही गरिनुपर्छ भन्ने र द
20793 को एउटा फेरि हामीले नै यही संसद्ले हामीले बनाएको एउटा ऐनलाई
20794 फेरि अहिले अध्यादेश मार्फत ल्याएर फेरि त्यसलाई सम्बोधन गर्नु उपयुक्त र उचित छैन
20795 सभामुख महोदय यसलाई एउटा बृहत छलफलको थलो र
20796 विचारहरूलाई सबै आफ्ना
20797 सोचहरूलाई योजनाहरूलाई देशप्रतिको आफ्नो जिम्मेदारीलाई
20798 गरेर एउटा तयार गरिएका योजना नीति सिद्धान्त
20799 हरूलाई हामीले समावेश गर्दा बिग्रिने होइन राष्ट्रमा त्यसले
20800 अझ एकताबद्ध अझ समृद्ध अझ सुशासन स्थापित गर्न मद्दत पुग्ने भएको