Show Summary
# Audio Sentence (Transcript)
20801 त्यताबाट यो वर्षको समस्या हो भने बरु त्यहाँ हामीले
20802 यो अर्को वर्षी लागू हुनेछ भने लेखौं त्यो धारालाई दफालाई होइन भने
20803 किन गर्नुपरेको त्यो? यो कुरा म गम्भीरतापूर्वक सभामुख मार्फत अर्थ
20804 ध्यान आकर्षण गराउन चाहन्छु। किनभने संसद
20805 मा हुने छलफल बहस र यहाँ त सबै खालको प्रतिनिधित्व
20806 समानुपातिक प्रत्यक्ष आज दलितको
20807 समस्याहरू छ गरिबीको समस्याहरु छ क्षेत्र
20808 असन्तुलनका समस्याहरू छन्, समावेशी विकास हुन सकिरहेको छैन। त्यो कुराको
20809 ज्वलन्त एउटा अभिव्यक्त गर्ने ठाउँ त यो होला
20810 त्यो गरिसके गरेर त्यसबाट नै बजेट बनाउनलाई आधार बनाउँदा हुन्थ्यो नि अब हामीले हिजो