Show Summary
# Audio Sentence (Transcript)
20811 १५ दिन अगाडि यहाँ गराए एक हप्ता अगाडि गराए एउटा बाँ
20812 गर्यो त्यसपछि गएर त्यसको कुनै काम छैन त्यहाँ त समावेश हुँदैन बजेट त बन्न सुरु भइसक्यो
20813 सक्यो होला धेरै कुरा त त्यसकारणले त्यतातिर
20814 यो वर्षलाई होइन अर्को वर्षलाई गरेर गरौं भन्ने कुरामा राख्न चाहन्छु
20815 म अर्को एउटा कुरा सामान्य सभामुख महोदय केक पनि राख्न चाहन्छु भने यो
20816 यो छलफल यो छलफलको बारेमा पनि अलिकति हामी विधिहरू विकास गर्ने
20817 यो परम्परा यस्तै हो मात्रै नभनेर विधि विकास
20818 मैले भनिराछु यही कुरा चारचोटि अर्थमन्त्रीले जवाफ दिने हो।
20819 यो कुरा विधिको विकास गर्ने परम्पराका नाममा हामीले
20820 कतिपय कुराहरू सुधार निरन्तर सुधारबाट मात्रै अगाडि बढ्